आज मन्त्रिपरिषद् विस्तार हुँदै

hitkhabar.com


काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।

शुक्रबार शपथ लिएकी प्रधानमन्त्री कार्कीले आवश्यक छलफलपछि सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन्।

जेन–जेड पुस्ताको भोटिङबाटै प्रधानमन्त्री बनेकी कार्कीले मन्त्री चयन प्रक्रियामा पनि भोटिङको अभ्यास हुने जनाइएको छ। राजनीतिक दलको सिधा संलग्नता भन्दा बाहिरबाटै योग्य व्यक्तिहरूलाई मन्त्री बनाउने तयारीसमेत भएको स्रोतको दाबी छ।

प्रतिक्रिया