विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने

hitkhabar.com


काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। 

बिहान १०ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

साथै बैठकमा दफावार छलफलसँगै विविध विषयमा पनि छलफल हुने छ।


प्रतिक्रिया