आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय

hitkhabar.com


काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नयाँ शैक्षिक सत्र वैशाख १५ देखि औपचारिक रूपमा लागू हुनेछ ।

प्रतिक्रिया